परागति
Romanized: paraagati, paragati
अन्तिम गति; अन्तिम अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अन्तिम गति; अन्तिम अवस्था।
२.
कर्मको फल ठिकसँग पाएको अवस्था।
३.
फेरि नफर्कने गरी अलप हुने काम; मुक्ति; मोक्ष।
४.
स्वर्गिक सुखमा पुगेको स्थिति।