परागण
Romanized: paraagana, paraagan, paragan, paragana
भमरा आदिले एक फूलको केसर लगेर अर्का फूलमा हालिदिने क्रिया; पराग-सेचन; भालेपोथी फूलहरूको प्रजनन-व्यापार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भमरा आदिले एक फूलको केसर लगेर अर्का फूलमा हालिदिने क्रिया; पराग-सेचन; भालेपोथी फूलहरूको प्रजनन-व्यापार।