परा

Romanized: paraa, par, para

शब्दका अगाडि रहेर अर्को, टाढा, अगिल्तिर, ठुलो आदि अर्थ प्रकट गर्ने उपसर्ग (जस्तै- पराक्रम, पराकाष्ठा, पराजय,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

उपसर्ग [संस्कृत]

१.
शब्दका अगाडि रहेर अर्को, टाढा, अगिल्तिर, ठुलो आदि अर्थ प्रकट गर्ने उपसर्ग (जस्तै- पराक्रम, पराकाष्ठा, पराजय, परामर्श इ.)।
२.
(नाम) चार प्रकारका वाणीमध्ये मूलाधारमा रहेको नादरूपी पहिलो वाणी।
३.
ब्रह्मविद्या।
४.
गङ्गा।

सम्बन्धित शब्दहरू