पराई
Romanized: paraai, paraaee, paraee, paraii
आफूदेखि बाहेकको; अर्को; बिरानो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत परय संस्कृत परक]
१.
आफूदेखि बाहेकको; अर्को; बिरानो।
२.
(नाम)
आफन्तबाहेकको व्यक्ति; परचक्री।