पराउनु

Romanized: paraaunu, paraunu

पर्न लाउनु पर्ने पार्नु। [पार्+आउ+नु] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया [पर्+आउ+नु]

१.
पर्न लाउनु पर्ने पार्नु। [पार्+आउ+नु]
२.
पार्न लाउनु; पार्ने पार्नु।

सम्बन्धित शब्दहरू