परागयुक्त
Romanized: paraagayukta, paraagayukt, paragayukt, paragayukta
परागले भरिएको; सुगन्धले भरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
परागले भरिएको; सुगन्धले भरिएको।