परपरागण
Romanized: paraparaagana, paraparaagan, paraparagan, paraparagana
एउटा फूलको शुक्रकीट अर्का फूलको डिम्बसँग मिलेर बीजाणु बन्ने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एउटा फूलको शुक्रकीट अर्का फूलको डिम्बसँग मिलेर बीजाणु बन्ने प्रक्रिया।