अष्टवीतराग

Romanized: ashtavitaraaga, ashtavitaraag, ashtavitaraga, ashtawitaraaga

बौद्धमार्गीहरूले पूजाउपासना गर्ने कुम्भेश्वर, कीलेश्वर, गोकर्णेश्वर, गोपालेश्वर, मणिलिङ्गेश्वर, विक्रमेश्वर,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बौद्धमार्गीहरूले पूजाउपासना गर्ने कुम्भेश्वर, कीलेश्वर, गोकर्णेश्वर, गोपालेश्वर, मणिलिङ्गेश्वर, विक्रमेश्वर, फणीश्वर र गन्धेश्वर गरी आठ शिवलिङ्ग।

सम्बन्धित शब्दहरू