बिनायो

Romanized: binaayo, binayo

मुखमा च्यापी जिभ्राले धागो तन्काएर बजाइने, निगालो र बाँसबाट बनाइएको मुर्चुङ्गा जस्तै बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मुखमा च्यापी जिभ्राले धागो तन्काएर बजाइने, निगालो र बाँसबाट बनाइएको मुर्चुङ्गा जस्तै बाजा।

सम्बन्धित शब्दहरू