बिनामी

Romanized: binaami, binaamee, binamee, binamii

नाम नलेखी वा पठाउनेको चिनो नदिईकन पठाइएको बेनामी; नामाङ्कन कतै नभएको चिठी वा लिखत; बेनामी चिठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बिनाम+ई]

1
नाम नलेखी वा पठाउनेको चिनो नदिईकन पठाइएको बेनामी; नामाङ्कन कतै नभएको चिठी वा लिखत; बेनामी चिठी।

सम्बन्धित शब्दहरू