नामी
Romanized: naami, naamee, namee, namii
निकै प्रसिद्धि पाएको; कहलिएको; नाम चलेको; नामुद; प्रसिद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [नाम+ई]
१.
निकै प्रसिद्धि पाएको; कहलिएको; नाम चलेको; नामुद; प्रसिद्ध।
२.
उत्तम खालको; राम्रो किसिमको।