फुन्ना

Romanized: phunnaa, funnaa, phunn, funna

गोरुतिहारका दिन गोरुको टाउको र सिङमा बाँधिने डोरीको रङ्गीबिरङ्गी फूलजस्तै बनाइने बुट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गोरुतिहारका दिन गोरुको टाउको र सिङमा बाँधिने डोरीको रङ्गीबिरङ्गी फूलजस्तै बनाइने बुट्टा।

सम्बन्धित शब्दहरू