फुन्दा

Romanized: phundaa, fundaa, phund, funda

मकैका साना, छोटा नसप्रेका घोगा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भु.]

1
मकैका साना, छोटा नसप्रेका घोगा।

सम्बन्धित शब्दहरू