पन्ना
Romanized: pannaa, pann, panna
पन्ना (pannaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पन्ना(१)
(विशेषण [संस्कृत प्राज्ञ > प्राकृत पञ्जा])
1.
विषयवस्तुमा अत्यन्त निपुण; धेरै जान्ने; सिपालु।
पन्ना(२)
(नाम [प्राकृत पण्ण८ संस्कृत पर्ण])
१..
पुस्तक, कापी आदिको पाना; पातो।
२..
हरियो वा निलो रङको एक जातको बहुमूल्य रत्न; नीलमणि; चन्द्रमणि।