मुन्ना
Romanized: munnaa, munn, munna
कानमा लगाउने मुद्रा; कुण्डल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कानमा लगाउने मुद्रा; कुण्डल।
२.
बालकलाई प्यारले भनिने शब्द।