तन्ना
Romanized: tannaa, tann, tanna
पलङ, खाट आदिमा बिछ्याउनामाथि कसेर हालिने एकसरो कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ तान्]
1
पलङ, खाट आदिमा बिछ्याउनामाथि कसेर हालिने एकसरो कपडा।