तन्न
Romanized: tann, tanna
बेसरी तान्ने वा तानिने गरी; तनक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रि. विशेषण [अनुकरण मूल तन्+न]
1
बेसरी तान्ने वा तानिने गरी; तनक्क।