तन्नम

Romanized: tannam, tannama

आफ्नो भन्नु केही नभएको; हरिकङ्गाल; अति गरिब, तनहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी तनहा]

1
आफ्नो भन्नु केही नभएको; हरिकङ्गाल; अति गरिब, तनहा।

सम्बन्धित शब्दहरू