जगन्मोहिनी

Romanized: jaganmohinee, jaganmohinii, jaganmohini

संसारलाई मोहित बनाउने शक्ति भएकी; मायास्वरूपकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत जगत्+मोहिनी]

१.
संसारलाई मोहित बनाउने शक्ति भएकी; मायास्वरूपकी।
२.
(नाम) महामाया; दुर्गा।

सम्बन्धित शब्दहरू