मिश्र वाक्य

Romanized: mishra vaakya, mishra vaaky, mishra vakya, mishra waakya

अङ्गवाक्य र मुख्य वाक्य मिलेर बनेको वाक्यको एक प्रकार, जस्तो- जहाँ फल पाक्छ (अङ्गवाक्य) त्यहाँ चरी नाच्छ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अङ्गवाक्य र मुख्य वाक्य मिलेर बनेको वाक्यको एक प्रकार, जस्तो- जहाँ फल पाक्छ (अङ्गवाक्य) त्यहाँ चरी नाच्छ (मुख्य वाक्य)।

सम्बन्धित शब्दहरू