अङ्गी वाक्य
Romanized: anggi vaakya, anggi vaaky, anggi vakya, anggi waakya
व्याकरणमा मिश्र वाक्यअन्तर्गत अङ्गवाक्यलाई आफूमा मिलाउने मुख्य उपवाक्य। (हिजो मलाई श्यामले 'तँलाई म कोट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
व्याकरणमा मिश्र वाक्यअन्तर्गत अङ्गवाक्यलाई आफूमा मिलाउने मुख्य उपवाक्य। (हिजो मलाई श्यामले 'तँलाई म कोट दिन्छु' भन्यो- यस मिश्र वाक्यमा 'तँलाई कोट दिन्छु' भन्ने अङ्गवाक्य 'श्यामले भन्यो' मुख्य वाक्यको अङ्ग बनेकाले 'श्यामले भन्यो' अङ्गीवाक्य हो।)