संयुक्त खाता
Romanized: samyukta khaataa, sanyukta khaataa, samyukta khaata, samyukta khataa
ब्याङ्क आदि दामकामे संस्थासित गरिने लेनदेनको विषयमा एक वा एकभन्दा बढी व्यक्तिका नाममा रहेको र संयुक्त रूपमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ब्याङ्क आदि दामकामे संस्थासित गरिने लेनदेनको विषयमा एक वा एकभन्दा बढी व्यक्तिका नाममा रहेको र संयुक्त रूपमा हस्ताक्षर गरी सञ्चालन गरिने खाता वा तत्सम्बन्धी हिसाब ।