संयुक्त क्रिया

Romanized: samyukta kriyaa, sanyukta kriyaa, sanyukta kriya, samyukta kriy

एउटा कार्यका लागि एकभन्दा बढी क्रिया प्रयोग भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एउटा कार्यका लागि एकभन्दा बढी क्रिया प्रयोग भएको अवस्था।

सम्बन्धित शब्दहरू