संयुक्त स्वर
Romanized: sanyukta svara, samyukta svar, samyukta swara, sanyukta svar
एकभन्दा बढी स्वर मिलेर बनेको स्वर (जस्तै- अ+अ=आ, अ+इ =ए, अ+उ =ओ आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एकभन्दा बढी स्वर मिलेर बनेको स्वर (जस्तै- अ+अ=आ, अ+इ =ए, अ+उ =ओ आदि)।