संयुक्ताक्षर
Romanized: samyuktaakshara, sanyuktaakshara, samyuktaakshar, samyuktakshara
एकभन्दा बढी वर्णहरूको योगले बनेको वर्णको रचना; एकभन्दा बढी वर्णको अक्षर वा वर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संयुक्त+अक्षर]
1
एकभन्दा बढी वर्णहरूको योगले बनेको वर्णको रचना; एकभन्दा बढी वर्णको अक्षर वा वर्ण।