असंयोग
Romanized: asanyoga, asamyog, asanyog, asangyoga
संयोगको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
संयोगको अभाव।
२.
मेल वा सम्बन्ध नभएको स्थिति।