आत्मसंयम
Romanized: aatmasamyama, aatmasanyama, aatmasamyam, aatmasanyam
आफ्ना खराब इच्छा तथा वासना आदिलाई दबाएर नीतिसङ्गत आचरण गर्ने काम; मन तथा इन्द्रियलाई वशमा राख्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आफ्ना खराब इच्छा तथा वासना आदिलाई दबाएर नीतिसङ्गत आचरण गर्ने काम; मन तथा इन्द्रियलाई वशमा राख्ने काम।