आत्मसन्तुष्ट
Romanized: aatmasantushta, aatmasantusht, atmasantushta, aatmasantusta
आत्मतुष्ट; आत्मादेखि नै प्रसन्न भएको; आत्मसंयमी; स्थितप्रज्ञ;आफूदेखि आफैँ सन्तुष्ट भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
आत्मतुष्ट; आत्मादेखि नै प्रसन्न भएको; आत्मसंयमी; स्थितप्रज्ञ;आफूदेखि आफैँ सन्तुष्ट भएको।