आत्मसमीक्षा
Romanized: aatmasamikshaa, aatmasamiksha, atmasamikshaa, aatmasamiksaa
आफूले गरेको कामको आफैले गर्ने समीक्षा; आफैले आफ्नोबारे गर्ने मूल्याङ्कन; आत्ममूल्याङ्कन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफूले गरेको कामको आफैले गर्ने समीक्षा; आफैले आफ्नोबारे गर्ने मूल्याङ्कन; आत्ममूल्याङ्कन।
२.
आफूले गरेको भुल स्वीकार; आत्मालोचना।