संयत
Romanized: sanyata, samyat, sanyat, sangyata
कुनै नीति, नियम आदिले बाँधिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै नीति, नियम आदिले बाँधिएको।
२.
मर्यादा वा सीमाभित्र रहेको; मर्यादित।
३.
क्रम, औचित्य आदिबाट व्यवस्थित भएको वा हुने।
४.
अनुशासनमा रहने; नियन्त्रणमा रहेको।
५.
इन्द्रियनिग्रही; संयमी।
६.
सावधानीपूर्वकको; सतर्क।