संयमी
Romanized: sanyami, sangyami, samyamee, shamyami
संयममा रहने; इन्द्रियलाई दमन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
संयममा रहने; इन्द्रियलाई दमन गर्ने।
२.
नियन्त्रित गर्ने; रोक्ने।
३.
संयमपूर्वक जीवन बिताउने; आत्मनिग्रही।