संयमपूर्वक

Romanized: sanyamapurvaka, samyamapurvak, samyamapurwaka, sanyamapurvak

अनुशासित वा मर्यादित ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संयम+पूर्वक]

१.
अनुशासित वा मर्यादित ढङ्गले।
२.
संयमका साथ; संयमले।

सम्बन्धित शब्दहरू