नियमपूर्वक
Romanized: niyamapurvak, niyamapurwaka, niyamapurwak, niyamapoorvaka
नियमलाई पछ्याएर; नियमअनुसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
नियमलाई पछ्याएर; नियमअनुसार।