संयमन
Romanized: sanyamana, samyaman, sanyaman, sangyamana
संयम गर्ने क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
संयम गर्ने क्रिया वा प्रक्रिया।
२.
मनलाई खराब वा अनुचित विषयवस्तुमा लाग्न नदिने काम; मनोनिग्रह; आत्मसंयम।
३.
बन्धन वा रोकावटमा रहने कार्य; दमन।
४.
आत्मसंयम।