नियमन
Romanized: niyaman, niyamana
नियममा राख्ने वा रहने काम; नियमको बन्धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
नियममा राख्ने वा रहने काम; नियमको बन्धन।
२.
वश गर्ने कार्य; अनुशासन; नियन्त्रण।
३.
दबाउने काम; दमन; निग्रह।