नियमनिष्ठा
Romanized: niyamanishthaa, niyamanishtha, niyamanisthaa, niyamanishth
परम्परागत नीति-नियमप्रतिको आस्था; नियममा कट्टर रहने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
परम्परागत नीति-नियमप्रतिको आस्था; नियममा कट्टर रहने स्थिति।
२.
नियमपालन।