नियमनिष्ठ
Romanized: niyamanishtha, niyamanishth, niyamanisth, niyamanistha
नियममा निष्ठा वा विश्वास राख्ने; नियमअनुसार चल्ने; नियमित; अनुशासित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत नियम+निष्ठ]
1
नियममा निष्ठा वा विश्वास राख्ने; नियमअनुसार चल्ने; नियमित; अनुशासित।