विनियमन
Romanized: viniyaman, winiyamana, winiyaman, biniyamana
कुनै गति वा विस्तार आदिलाई धेरै बढ्न नदिने काम; नियन्त्रण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
२.
कुनै गति वा विस्तार आदिलाई धेरै बढ्न नदिने काम; नियन्त्रण।
३.
वाहनको गति आदिलाई आवश्यकताअनुसार बढाउने, घटाउने वा ठिक पार्ने काम।