विधिनियम
Romanized: vidhiniyam, widhiniyama, widhiniyam, bidhiniyama
यो गर्नुहुन्छ योचाहिँ हुँदैन भन्ने नियम; ऐनकानुन वा शास्त्रको नियम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
यो गर्नुहुन्छ योचाहिँ हुँदैन भन्ने नियम; ऐनकानुन वा शास्त्रको नियम।