अधिनियमन
Romanized: adhiniyaman, adhiniyamana
अधिनियम बनाउने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अधिनियम बनाउने कार्य।
२.
संसद, सङ्घ वा संस्था आदिद्वारा लागु गरिने विधान।