विधिनिषेध

Romanized: vidhinishedha, vidhinishedh, widhinishedha, widhinishedh

विधि र निषेध; गर्न हुने र नहुने कुराको निर्देश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
विधि र निषेध; गर्न हुने र नहुने कुराको निर्देश।
२.
कानुनद्वारा गरिएको निषेध; विधिको निषेध।

सम्बन्धित शब्दहरू