प्रतिषेध
Romanized: pratishedha, pratishedh, pratisedh, pratisedha
कुनै अड्डाअदालतबाट वा कुनै संस्था, व्यक्ति आदिबाट हुन लागेको कुनै कामकारबाई अधिकारभन्दा बाहिरको भएमा सो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै अड्डाअदालतबाट वा कुनै संस्था, व्यक्ति आदिबाट हुन लागेको कुनै कामकारबाई अधिकारभन्दा बाहिरको भएमा सो कामकारबाई रोक्न त्यस्ता अड्डाअदालत, संस्था वा व्यक्तिलाई सर्वोच्च अदालतले दिने आदेश।
२.
कुनै कुरामा रोक लगाउने काम; निषेध; मनाही।
३.
कुनै कुरालाई हटाउने काम; निवारण।