प्रतिषेधाधिकार
Romanized: pratishedhaadhikaara, pratishedhaadhikaar, pratishedhaadhikara, pratishedhadhikaara
कुनै पनि देशका राष्ट्राध्यक्षको, विधायिकाद्वारा पारित वा स्वीकृत कुनै विधेयक वा प्रस्तावलाई अमान्य ठहऱ्याउन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै पनि देशका राष्ट्राध्यक्षको, विधायिकाद्वारा पारित वा स्वीकृत कुनै विधेयक वा प्रस्तावलाई अमान्य ठहऱ्याउन सक्ने अधिकार।
२.
सुरक्षापरिषद्द्वारा पारित वा स्वीकृत कुनै प्रस्तावलाई कार्यान्वित हुनबाट रोक्न सक्ने, विश्वका पाँच राष्ट्र- अमेरिका, बेलायत, फ्रान्स, रूस र चीनको विशेषाधिकार; निषेधाधिकार; भिटो।