निषेधाधिकार

Romanized: nishedhaadhikaara, nishedhaadhikaar, nishedhaadhikara, nishedhadhikaara

कुनै प्रस्तावित कार्यलाई अस्वीकृत गरेर रोक्ने अधिकारी; आफ्नो अस्वीकृति अरूमा पनि सक्रिय गराउने हक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै प्रस्तावित कार्यलाई अस्वीकृत गरेर रोक्ने अधिकारी; आफ्नो अस्वीकृति अरूमा पनि सक्रिय गराउने हक।
२.
संयुक्त राष्ट्रसङ्घका केही शक्तिशाली राष्ट्रले प्रस्तावित कार्यमा रोक लगाउने अधिकार; विशेषाधिकार; भिटो।

सम्बन्धित शब्दहरू