मद्यनिषेध
Romanized: madyanishedha, madyanishedh, madyanisedh, madyanisedha
जाँडरक्सी आदि मादकपदार्थको प्रचलनमा प्रतिबन्ध लगाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जाँडरक्सी आदि मादकपदार्थको प्रचलनमा प्रतिबन्ध लगाउने काम।
२.
बुद्धधर्मका पञ्चशील सिद्धान्तमध्येको एक शील।