मद्य

Romanized: mady, madya

रक्सी, जाँड आदि मादक पेय पदार्थ; मदिरा; सराब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
रक्सी, जाँड आदि मादक पेय पदार्थ; मदिरा; सराब।

सम्बन्धित शब्दहरू