मद्यगन्ध

Romanized: madyagandh, madyagandha

मदिराको कडा गन्ध वा राग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मदिराको कडा गन्ध वा राग।
२.
मदिराको गन्ध दिने फूल; बकुलवृक्ष; मौलसिरी।

सम्बन्धित शब्दहरू