मत्स्यगन्धा
Romanized: matsyagandhaa, matsyagandh, matshyagandhaa, matshyagandha
व्यासकी आमा; सत्यवती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
व्यासकी आमा; सत्यवती।
२.
(विशेषण)
माछाको जस्तो गन्ध आउने (स्त्री)।