मत्स्यकन्या

Romanized: matsyakanyaa, matsyakany, matshyakanyaa, matshyakanya

शरीरको माथिल्लो भाग मान्छेको, तल्लो भाग माछाको भएकी कन्या; जलपरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शरीरको माथिल्लो भाग मान्छेको, तल्लो भाग माछाको भएकी कन्या; जलपरी।

सम्बन्धित शब्दहरू