मत्स्यनारी

Romanized: matsyanaari, matshyanaari, matsyanaaree, matshyanari

कमरमाथि मनुष्यको र मुन्तिर माछाको आकार भएकी नारी; जलपरी; मत्स्यकन्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कमरमाथि मनुष्यको र मुन्तिर माछाको आकार भएकी नारी; जलपरी; मत्स्यकन्या।

सम्बन्धित शब्दहरू